काङ्ग्रेस केन्द्रीय कार्यसमिति १ सय ४१ सदस्यीय हुने

 काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थायनी तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै ... थप पढ्नुहोस्

स्थानीय सरकारले थाल्यो ‘विद्यालय मर्ज’

प्रकाश अधिकारी सुर्खेत । गत शैक्षिक सत्रमा वीरेन्द्रनगर गुप्तिपुरस्थित कालिका आधारभूत विद्यालयमा ३२ जना विद्यार्थी भर्ना भए । तीस वर्ष पुरानो विद्यालयमा वर्षेनी भर्ना दर अति न्यून भएपछि पायक पर्ने विद्यालयसंँग गाभिन तत्कालीन जिल्ला शिक्षा कार्यालयले पटक–पटक निर्देशन दिएको थियो । तर, समुदाय र विद्यालय कर्मचारीकै असहयोगले समायोजन प्रक्रिया अघि बढ्न सकेन । कालिकाजस्तै सुर्खेतका थुपै्र विद्याल... थप पढ्नुहोस्