fbpx

माइतीघरमै घन्कियो ‘लुट्न सके लुट’ [फोटो फिचर]

काठमाडौं । नेपाली लोक दोहोरी गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई फेरि सार्वजनिक स्थलमा बजाएर छमछमी नाचिएकाे छ । आइतबार साँझ माइतीघर मण्डलामा युवाहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न गायक पशुपति शर्माको गीत सार्वजनिक स्थलमा बजाएर छमछमी नाचेका हुन् । स्वतन्त्र नागरिकको आयोजनामा गरिएकाे साे कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न 'लुट्न सके लुट कान्छा' बजाएर युवाहरु स्वस्फुत रु... थप पढ्नुहोस्