fbpx
narendra-modi

भाजपा दुईतिहाई बहुमतको नजिक, कम्युनिष्टको पत्तासाफ

काठमाडौं । भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार साँझ ६ः३० बजेसम्मको मत गणना अनुसार भारतीय जनता पार्टीलाई दुईतिहाई बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ । यस चुनावले भारतीय कम्युनिष्टलाई पत्तासाफ गरेको छ । बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा बिजय हाँसिल गरिसकेको छ । भाजपा अन्य २८८ स्थानमा अग्रता कायम गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ । त्यस... थप पढ्नुहोस्