fbpx
loksewa-aayog

लोक सेवाले थप्यो स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान भएको विज्ञापनमा आवेदन दिने म्याद थप गरेको छ । आयोगले असार १० गतेसम्मका लागि आवेदन फर्म भर्ने म्याद थप गरेको हो । दरखास्तका लागि आवेदन दिने समय सकिने अघिल्लो दिन सर्भरमा चाप बढेर दरखास्त अपलोड गर्न समस्या भएपछि आयोगले म्याद थप गरेको हो । यसअघि आयोगले दरखास्त दिनका लागि मंगलबारसम्म अन्तिम मिति तोकेको थियो ।  ५१५ स्थानीय तहका लागि आय... थप पढ्नुहोस्
Loksewa-Aayog

लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग्यो [विज्ञापनसहित]

काठमाडौं । लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ। आयोगले बुधबार विज्ञापन सार्वजनिक जारी गर्दै निजामती सेवका सेवा, समूह, उपसमूरका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरु दरखास्त आह्वान गरेको हो । आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको य... थप पढ्नुहोस्