fbpx

‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने, सम्पादन अन्तिम चरणमा

काठमाडौं । फागुनको तेस्रो साता रिलिजको तयारीमा रहेको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्मले चैत १ लाई रिलिज मिति ‘लक’ गरेको हो। फिल्मका प्रस्तुतकर्ता एवम् वितरक गोविन्द शाहीले आफूले वितरण गरेको फिल्म ‘क्याप्टेन’ फागुन १७ मा, ‘साईली’ चैत १५ मा र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुने भएपछि फिल्मको प्रदर्शन व्यवस्थित गर्न ‘लभ स्टेसन’लाई च... थप पढ्नुहोस्