fbpx

तपाईले कस्तो प्रेम गरिरहनुभएको छ ? जान्नुहोस्

काठमाडौं । प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव 'फिलिङ' जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ । तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले... थप पढ्नुहोस्