fbpx

आजबाट बजारमा ग्यास सहज रुपमा पाइने, निगम र ग्यास उद्योगीबीच समझदारी

काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण पुनः सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच आज भएको समझदारीअनुसार ग्यास उद्यमी-व्यवसायीले हिजोबाट नै आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो । सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थिति... थप पढ्नुहोस्