अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रतिवेदनका आधारमा सरकारले शेर्पालाई बर्खास्त गरेको हो । मानव तस्करीको आरोप लागेपछि शेर्पालाई स्पष्टीकरणका लागि एक महिनाअघि नेपाल झिकाइएको थियो । परराष्ट्र मन्त्रालयद्वारा गठित समितिलाई उनले सफाइ दिएपनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्याउँदै बर्खास्त गरेको हो ... थप पढ्नुहोस्