fbpx

‘मन्त्रीमण्डल पुनर्गठनबारे मलाई जानकारी छैन’ नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित... थप पढ्नुहोस्