fbpx

अराजकता नियन्त्रण गर्न प्रधानमन्त्री ओलीलाई नेपालले दिए सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा आज उनले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, “अराजकतालाई नियन्त्रण गरिएन भने राज्य... थप पढ्नुहोस्

उपराष्ट्रपति पुन चीन र पूर्वप्रधानमन्त्री नेपाल घाना प्रस्थान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । सो अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकारी र सुरक्षा निकायका अधिकारीले उनलाई बिदाइ गरेका थिए । उपर... थप पढ्नुहोस्