fbpx

‘मधेश बिखण्डन’ वितण्डाको नालीबेली

बिखण्डनको विषबमन गर्ने पहिलो व्यक्ति प्रचण्ड त्यसपछि नागेन्द्र पासवान, महन्थ ठाकुर, राजेन्द्र महतो, जेपी गुप्ता, शरदसिंह भण्डारी र आज सीके ! ♠ चन्द्रमणि गौतम ♠ नेपालमा यतिखेर सीके राउत नामक बिखण्डनको प्रेत घुमिरहेको छ । फागुन २४ गते विवादास्पद ११ बुँदे सहमति गरेको मुसी सुक्न नपाउँदै (दोस्रो दिनमा) जनकपुरमा उनै सीकेको स्वागतार्थ र उपस्थितिमा मधेश बिखण्डनको नारा लगाइयो भने यो पनि ओली–राउत सहमतिअनु... थप पढ्नुहोस्

राष्ट्रघातको मुहान पहाडमा छ, मधेशमा हैन

उध्र्वशान भट्ट २०५० सालतिर हो जस्तो लाग्छ । सुरुची साप्ताहिकका सम्पादक शिव अधिकारी थिए । त्यही साप्ताहिकमा सौरभजी स्तम्भकार थिए । लेखमा ऐतिहासिक घटनाक्रमहरुलाई जोडेर निचोड निकाल्नु सौरभको लेखको विशेषता नै मान्नुपर्दछ । त्यसमा उनले एउटा लेख लेखेका थिए, देशभित्रका राजनीति शक्तिहरुलाई देश निकाला गर्दाका परिणामहरु । त्यस लेखमा धेरै प्रसंगहरु छन् तर यो लेखकको सम्झनामा एउटा प्रसंग मात्र ताजा छ, त्यो ... थप पढ्नुहोस्