fbpx

जलविद्युत आयोजनाविरुद्ध नगर प्रमुखले थापे खोचे

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमफुञ्जो शेर्पा उत्रिएका छन् । निर्माणधीन आयोजना निर्माणका लागि आवश्यक मध्यस्तताको भूमीका खेल्नुपर्ने प्रमुख आफैँले स्थानीय वासीन्दालाई समेत आयोजनाविरुद्ध उक्साउन थालेको समाचार स्रोतको दावी छ । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि विवाद... थप पढ्नुहोस्