fbpx

माघे सङ्क्रान्ति, आजबाट दिन लामो र रात छोटो

काठमाडौ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक ... थप पढ्नुहोस्

थारू बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

नेपालगञ्ज: ‘माघ लहइली सुरीक सिकार खइली रे हाँ सखी अइ हो माघके पिली गुरीगुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालीक नथिया भै ल रे महान ’ थारू समुदायको महत्वपूर्ण पर्व ‘माघी’ का अवसरमा गाइने यो गीत अहिले पश्चिम क्षेत्रका जिल्लामा बसोबास गर्ने थारू समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रूपमा गुञ्जायनमान भएको छ । आप्mनो वर्षभरिको दुःख, पीडा बिर... थप पढ्नुहोस्

थारु कल्याणकारिणीद्धारा टुँडीखेलमा माघी महोत्सव हुने

काठमाडौं । थारु कल्याणकारिणी सभा 'थाकस' केन्द्रले पुस ३० र माघ १ गते टुँडीखेलमा आयोजना गर्न लागेको माघी महोत्सव २०७५ को उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै भएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीसँग बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले महोत्सवमा आउने प्रतिवद्धता जनाए। थाकसले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निमन्त्रणा सहित महोत्सवका लागि सरकारको तर्... थप पढ्नुहोस्