fbpx
mahalaxmi-bank

महालक्ष्मी विकास बैंक २५ औं वर्षमा प्रवेश

काठमाडौं । विकास बैंकका रुपमा आफ्नो उपस्थितिलाई आक्रामक र अब्बल सावित गर्न उन्मुख महालक्ष्मी विकास बैंक गत मंगलबारबाट २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरी २५ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । काठमाडौंस्... थप पढ्नुहोस्