fbpx
mahalaxmi-ncc

एनसीसी बैंकले महालक्ष्मी लाईफकाे बीमा पोलिसी बिक्री गर्ने

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा पोलिसी बिक्री गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच बीमा पोलिसी बिक्री गर्ने गरी चैत्र ११ गतेको दिन सम्झौता भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स ... थप पढ्नुहोस्

बैंकहरुको चाडपर्व अफर, तरलता अभाव न्युन गर्ने टालटुले योजना

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा नगद अभावको समस्या पुनः सृजना हुने अवस्था आएको छ । कर्मचारीलाई तलब, भत्ता र विभिन्न सेवा सुविधाको नाममा बजेटको अंशहरु खर्च भए पनि विकास निर्माण लगायत अन्य ठूला आयोजनाका लागि सरकारी रकम खर्च हुन नसक्दा गएका वर्षमा झैँ फेरि तरलता अवाभको संकेतहरु देखिन थालेको बैंकरहरु स्वयंम नै बताउन थालेका छन् । दशैं, तिहार र छठ पर्वजस्ता नेपालीहरुले मान्ने ठूला चाड... थप पढ्नुहोस्