fbpx
mahanth-ramtapeshor-dash

गुठी विधेयकविरुद्ध सडकमा आउने जानकी मन्दिरका महन्थको चेतावनी

जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सरकारले विधेयक फिर्ता नलिए जनकपुरका सम्पूर्ण साधु सन्त सडकमा आउने चेतावनी दिएका छन् । शुक्रबार कुरा गर्दै उनले संघर्षका लागि समिति बनाएर आफूहरु सडकमा आउने चेतावनी दिएका हुन् । मन्दिरमा विहान पूजापाठ गरी दिनभर ताला लगाएर सडकमा संघर्ष गर्ने उनले बताए । गुठी विधेयक साधुसन्तलाई भगाउने उद्देश्यले आएको भन्दै महन्थ दासले बरु साधु सन्तलाई यो देशमा बस्ने ... थप पढ्नुहोस्