fbpx

महाशिवरात्री (फोटोफिचर)

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधुले शंक बजाउँदै । तस्वीर : रोशन सापकोटा झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै श्रद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा, बनियानी  झापा झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै श्रद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा, बनियानी  झाप... थप पढ्नुहोस्

आज महाशिवरात्री, पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरिका नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्... थप पढ्नुहोस्