fbpx

कर्णाली गुरुयोजना ६ महिनाभित्र : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताए । उनले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए। मुख्यमन्त्री शाहीले सङ... थप पढ्नुहोस्