fbpx
महिला श्रृङगार

महिला श्रृङगारका यी सामान खतरा !

खासगरी महिला वर्गलाई लक्षित गरेर बजारमा अनेक किसिमका श्रृङगार प्रशाधनहरूको बिक्री भइरहेको हुन्छ । खुला सडकमा पनि व्यापारीहरू श्रृङगारका सामान बेच्न बसिरहेका हुन्छन् । के कस्ता श्रृङगारका प्रशाधन उपभोग गर्नु उचित वा अनुचित छ भन्नेतिर यस आलेखको उद्देश्य होइन । तर त्यस्ता प्रशाधनमा केकस्ता हानीकारक तत्व रहेका हुनसक्छन् भन्ने प्रश्नमा पाठकलाई सचेत गराउनु यस पंक्तिको उद्देश्य हो । त्यसैले अनुसन्धाताका... थप पढ्नुहोस्