रक्सी सेवनका असर र त्यसकाे उपचार बिधि

डा. महेन्द्रबहादुर विष्ट पूर्व महानिर्देशक, स्वास्थ्यसेवा विभाग नेपालका गाउँघर र शहरमा जथाभावी बनाइएका र बेचिने गरेको धेरैजसो खुला रक्सीमा अति विषाक्त (टक्सिक) र घातक तत्व हुन्छन् । जथाभावी बेचिने यस्तो रक्सी फालिएको जुठो–पूरो, कुहिएको अन्न, नौसादर आदि र रासायनिक (युरिया) मल पनि हालेर बनाएको पाइन्छ । केही वर्षअघि ललितपुरको पाटनढोका नजिकका एक व्यापारीले एकदमै पुरानो टफी (चक्लेट) को डुङ्गुर थुपार... थप पढ्नुहोस्