fbpx

ग्लोबल आइएमईको कामु सिईओमा ढकाल नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ । बैंकलाई प्रगतीउन्मुख गराउन नसकेपछि १४ महिनामै प्रमुख कार्यकारी अधिकृतबाट जनक शर्मा पौडेलले राजिनामा गरेपछि ढकाललाई कामु सिईओ बनाइएको हो । चार बर्षका लागि नियुक्त पौडेलले बैंकलाई प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाउन नसकी संचालक समितिसँग गम्भिर मतभेद चर्किएपछि १४ महिनामै राजिनामा गर्न बाध्य भएका थिए । म... थप पढ्नुहोस्