fbpx

महिला फुटबल : नेपालले भारतलाई जित्न सक्ने के-के हुन सक्छन् आधार ?

काठमाडौं । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका छन्। भारतीय प्रशिक्षक मायामोल रक्कीले भनिन्, 'हरेक प्रतिस्पर्धा नयाँ हो र हामी विगत वा इतिहासमा विश्वास गर्दैनौँ।' प्रतियोगिताको पाँचवटै संस्करणमा भारतसँग पराजित भएको नेपाल पनि इतिहास बिर्सन चाह... थप पढ्नुहोस्

हिरो गोल्ड कप: उपाधीका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । उडिसास्थित कालिंगा रंगशालामा फाइनल खेल बेलुका सवा छ बजे हुनेछ । भारतलाई समूह चरणमै पराजित गरेको नेपाल म्यानमारलाई हराएर उपाधि हात पार्ने प्रयासमा छ । तर समूह चरणमा तीन शुन्य गोल अन्तरले हराएको म्यानमारलाई पराजित गर्नु नेपालका लागि चुनौतीपुर्ण रहेको छ । यसअघि जापान ओलम्पिकको छनौ... थप पढ्नुहोस्