fbpx

महिला हिंसा के हो ?

काठमाडौं । महिला भएको हुँदा लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । र महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पुर्‍याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली-व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्‍याउने कार्य हिंसा हो।हिंसा कुनै व्यक्ति वा समुदाय मार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ। ... थप पढ्नुहोस्