fbpx

बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

उज्यालोको मुटु छलकपटको तीखा तीरहरूले रोपेर एकहूल बाँदरहरू अँध्यारोको सुरुङ् खनिरहेछ सुरुङ्को प्रत्येक खोपीखोपीमा षड्यन्त्रको काँडा रोपेर नाङ्गा पैतलाहरूलाई हिड्न सिकाई रहेछ बस्तैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा विद्यालय भत्काएर केवल नाराहरू पर्खाल–पर्खालहरूमा लेख्न सिकाई रहेछ । उज्यालोको पैतलाहरूमा मूर्खताको अँध्यारो काँडाहरू उमारेर वर्तमानलाई रगताम्मे पारी कुल्चेर समृद... थप पढ्नुहोस्

लुटपाट, डकैती र अपराधकर्मीको आश्रयस्थल जमुनियाँमा प्रहरी पोष्ट

काठमाडौं । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज साँझ प्रहरी पोष्ट स्थापना भएको छ । लुटपाट, डकैती हुने र अपराधकर्मीको आश्रयस्थल बनेको आम गुनासो बढेपछि आज साँझ सो चोकमा नेपाल प्रहरीको अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । भङ्गाहा नगरपालिका र बर्दिवास नगरपालिकाको सीमा नजिकै पुरानो रातु नदी छेउमा रहेको भङ्गाहा–६ जमुनियाँचोकमा लुटपाट र डकैतीका घटना भएपछि स्थानीय जनता र बाटो हिँ... थप पढ्नुहोस्