fbpx

उपहार र सजावटका लागि मुकुण्डोको बिक्री बढ्दो

काठमाडौं । तपाईहरुलाई याद छ, मुकुण्डो भनेको हो । यो प्राय काठमाडौं उपत्यका र नेपालका विभिन्न स्थानमा जात्रा, पर्व तथा विशेष पूजाआजामा मुकुण्डोको प्रयोग हुने गर्दछ । हिजोआज नेपाली कलात्मक मुकुण्डोहरू तिनमा मात्रै सीमित छैनन्। विदेशी पर्यटकहरूले रुचि राख्ने भएकाले त्यस्ता मुकुण्डोहरू आयआर्जनको स्रोत पनि बनेका छन्। काठ, माटो र पछिल्लो समय कागजबाट समेत बनाइने मुकुण्डोहरू पर्यटकीय क्षेत्र तथा अन्... थप पढ्नुहोस्