सिरहामा पन्ध्र हजार बोरा मल आवश्यक

लहान । सिरहामा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको अभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार धान रोपाइँ सकिएपछि मलखादको माग बढेको छ । लामो समयदेखि मलखाद आपूर्ति नहुँदा रसायनिक मलको अभाव भएको छ । “पन्ध्र हजार बोरा मल आवश्यक छ, कृषि सामग्री संस्थानको गोदाम रित्तो छ,” उनले भने । ब... थप पढ्नुहोस्