गहुँ छर्ने बेला रासायनिक मल अभाव

कञ्चनपुर । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको छ । वेदकोट नगरपालिकाका किसान मङ्गुलाल चौधरीले अनुदानको मल नपाउदा भार... थप पढ्नुहोस्

कृषकको ढाडसेक्ने निर्णय गराउन कृषिमन्त्री खनालको भित्री चलखेल

काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मुलुकभर मलखादको आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । आइतबारको वैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई यस्तो निर्देशन दिएको हो । पछिल्लो समयमा खासगरी तराई क्षेत्रमा धानखेतीका लागि कृषकले पर्याप्त मल नपाएको गुनासो गरेकोप्रति सांसदहरू छविलाल विश्वकर्मा, राजबहादुर बुढाक्षेत्री र सुरेसचन्द्र दासलगायतले कृषि तथा पशु... थप पढ्नुहोस्