fbpx
malungga

बसिन्डाँडादेखि सार्वजनिक माविसम्मको सडक कालोपत्रे, स्थानियहरू स्व. कमल पंङ्गेनी सम्झदै

स्याङजा ।  जिल्लाको गल्याङ नगरपालिका वडा नं १ मालुङ्गा बसिन्डाँडा देखि सोही वडाको सार्वजनिक मा वि सम्मको सडक कालोपत्रे सुरु भएको छ । लामो समयसम्म कालो पत्रे हुन नसकेको मालुङ्गा बास्टारी बारिचौर सडक अन्तर्गतकोे १४०० मिटर सडक तिन करोडको लागतमा सम्पन्न हुन लागेको हो ।  गत आ.व. २०७४/०७५ को असारमा शहरी विकास डिभिजन कार्यालयमार्फत टेन्डर प्रकृयाबाट गजेन्द्र निर्माण सेवालाई कालोपत्रेको जिम्मा प्रदान गरे... थप पढ्नुहोस्