fbpx
malungga

मालुङ्गा हत्या प्रकरण : महिलामाथि शिक्षककाे हातपात, स्थानीय प्रशासन र प्रहरी किन माैन ?

स्याङ्गजा । गल्याङ्ग नगरपालिका वडा नं १ का महिलाहरु यतिबेला न्याय चाहियो भन्दै कहिले प्रहरी कार्यालय धाएका छन् त कहिले ठाँउ ठाँउमा विरोधका कार्यक्रम गर्दै न्यायका लागि लडिरहेका छन् । उनीहरु यसरी प्रस्तुत हुनुको मुख्य कारण हो, गत जेठ १३ गते गल्याङ्ग नगरपालिका वडा नं १ को मालुङ्गा भेडावारीमा भएको सीता बस्यालको रहस्यमयी मृत्यु । शुक्रवार पनि मालुङ्गाको अर्बाैदीमा पिडित पक्षले न्यायका लागि भन्दै एक स... थप पढ्नुहोस्