fbpx
pachkhal

पाँचखालमा खेतबारी खनजोत गर्दा लिच्छवीकालीन सामान भेटियो

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै आएका थिए । गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, मानाङ्क, घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष... थप पढ्नुहोस्