४३ महीना पछि मनकामना मन्दिर भक्तजनका लागि खुला

गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुनको जलप गोरखा । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि २०७५ मंसिर १२ देखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए... थप पढ्नुहोस्