fbpx
manakamna

एक महिनामै मनकामना केवलकारमा अहिलेसम्मकै सबैभन्दा बढी १ लाख ३५ हजार यात्रु

काठमाडौं। जेठ महिनामा मात्र मनकामना केवलकारमा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन्। केवलकार संचालनमा आएपछि एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ। ‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार यात्रा गर्ने अहिलेसम्मकै सबैभन्दा बढी हो’ केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने। उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाखले केवलकारको यात... थप पढ्नुहोस्