fbpx
Manang-Marshyangdi-Club

एएफसी कपमा आज, मनाङले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै

काठमाडौं । नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङदि क्लबले आज एएफसी कप फुटबल अन्तरगतको खेल बंगलादेशको ढाका अबहानी लिमिटेडसँगको दोस्रो लेगको खेल खेल्दैछ । ढाकास्थित डिबंगबन्धु स्टेयममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ ।  खेलका लागि यसअघि नै बंगलादेश पुगेको मनाङलाई घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला लिने अवसर छ । यसअघि गए अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले ... थप पढ्नुहोस्