ए डिभिजन लिग आज समापन हुँदै, इतिहास रच्ला त मनाङले ?

काठमाडौं । ए डिभिजन लिग फुटबलको ४२ औँ संस्करण आज समापन हुँदै छ । ५ बर्षपछि भएको लिग फुटबलमा ३ बिभागीय सहित १४ टोली सहभागी छन् । रेलिगेशन नहुने लिगमा आजका अन्तिम २ खेल पछि ९१ खेल लामो लिग औपचारिक रुपमा सकिनेछ । यो सिजनको उपाधी मनाङ मस्र्याङदीले हात पारेको छ । संकटा दोस्रो र थ्रीस्टारले तेस्रो स्थानमा कायम रहेका छन् । आर्मी चौथो, एपीएफ पाँचौ र नेपाल पुलिस छैटौं भएका छन् । प्रतियोगिता अन्तर्गत मंगल... थप पढ्नुहोस्