fbpx
manang

विद्यार्थीको रोजाइमा मनाङ, पर्यटन र अध्ययनको केन्द्र बन्दै

काठमाडौं । मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् । काठमाडौं, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन् । यहाँ आउने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन् । सरकारले मौल... थप पढ्नुहोस्

देशको मौसममा बदली, मनाङमा मर्न थाले चौँरी

काठमाडौं । उपत्यका लगायत देशभरीको मौसम बदली भएको छ । देशका विभिन्न ठाउँमा वर्ष भएको छ भने करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेक... थप पढ्नुहोस्