fbpx

काठमाडौंमा मोनोरेल बनाउन १ खर्ब १६ अर्ब लाग्ने

काठमाडौं । काठमाडौंमा मोनोरेल परियोजनाका लागि बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सिआरसिसीले २७ दशमलव ५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि १ खर्ब बढी लाग्ने ठहर गरेको हो । सभ्भाव्यत्ता अध्ययन प्रतिवेदन अनुसार काठमाडौंमा मोनोरेल निर्माणका लागि प्राविधिक, भौगोलिक, वात... थप पढ्नुहोस्