fbpx

म्यारोडोनाले स्विकारे क्युवाली श्रीमतीबाट जन्मिएका तीन बच्चा

एजेन्सी । अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाले फरक क्युवाली श्रीमतीबाट जन्मिएको तीन बच्चालाई स्विकार गरेका छन् । म्यारोडोनाका वकिल माटीआस मोर्लाले क्युवाकी श्रीमतीबाट जन्मिएको ३ बच्चा म्यारोडोनाले स्विकार गरेको बताएका छन् । वकिल मोर्लाले म्यारोडोना तीन बच्चा स्विकार गर्न र परिक्षण गर्न क्युवा जाने समेत बताए । यसअघि म्यारोडोनाले पुर्व श्रीमती क्लाउडियोबाट जन्मिएका गियानिना र डाल्मालाई... थप पढ्नुहोस्