fbpx

गोपनियतालाई ध्यान दिने फेसबुकका संस्थापक जुकरवर्गको प्रतिवद्धता

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरवर्गले सामाजिक संञ्जाल फेसबुकको गोपनियतामा उच्च ध्यान दिने बताएका छन् । उनले फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रीत थलो बनाउन चाहेको उल्लेख गरेका छन् । फेसबुकले प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग गरेको भन्दै थुप्रै प्रकरणको सामना गर्नु परेपछि उनले एक ब्लग लेख्दै यस्तो प्रतिबद्धता जनाएका हुन । प्रयोगकर्ताहरुको विवरण लामो समयसम्म नराखिने पनि जुकरवर्गले स्प... थप पढ्नुहोस्