fbpx

यस्ता छन्, वैवाहिक जीवन सफल बनाउने पाँच वैज्ञानिक सुत्र थाहा पाउनुस

काठमाडौँ: सुखद र सफल सम्बन्धको पूर्ण समाधान छैन। तर, विज्ञान त्यसको नजिक पक्कै पुगेको छ। विवाहित दम्पत्तिको सर्वेक्षण, उनीहरूको अन्तर्क्रिया र आनीबानीको अध्ययन गरेर मनोवैज्ञानिकहरूले सफल सम्बन्धका धेरै साझा पाटाहरू पत्ता लगाएका छन्। १.सुखी दम्पत्तिले साताको एक पटक यौन सम्पर्क राख्छन् सोसाइटी फर पर्सनालिटी एण्ड सोसल साइकोलोजीले चार दशक लगाएर ३० हजार अमेरिकीको सर्वेक्षण गरेको छ। साताको एक पटक यौन ... थप पढ्नुहोस्