fbpx

SEE परीक्षा दिने विद्यार्थीलाई माक्स वितरण

स्याङ्जा । वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्ग विस्तार गरिरहेको वेला विद्यार्थीको एस ई ई परीक्षा सुरू भए लगत्तै विद्यार्थीलाई धुलोको कारणले विरामी हुन गई परीक्षा प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वालिङ जेसीजले परीक्षा केन्द्रमा पुगी माक्स वितरण गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र लिएको जेसीजले यूवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा अहोरात्र कार्य गरिरहेको... थप पढ्नुहोस्