fbpx

बार निर्वाचन : मतपेटिका संकलनको काममा नै ढिलाइ, भोलिबाट मतगणना शुरु गर्ने तयारी

काठमाडौं । नेपाल बारको  शनिबार सम्पन्न निर्वाचनको मतपेटिका आइतबारसम्म पनि काठमाडौं आइपुगेको छैन । तीन वर्षे कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न भएको निर्वाचनमा देशभर ३५ मतदान केन्द्र तोकिएको थियो । काठमाडौंबाहेक ३४ वटा मतदान केन्द्रको मतपेटिका काठमाडौंस्थित बारको केन्द्रीय कार्यालय आइपुग्नु पर्थ्यो । तर, इलाम र दिपायल मतदान केन्द्रको मतपेटिका जहाज उडानमा अवरुद्ध भएपछि सोमबार बिहान... थप पढ्नुहोस्