fbpx

दुइमुटु एउटै पारेपछि मातृकाको घाटमा मलाई सार्वजनिक

काठमाडौं । गायक तथा गीतकार मातृका आचार्यकाे घाटमा मलाई मार्मिक आधुनिक गित सार्वजनिक भएको छ । हालै मात्र बजारमा सार्वजनिक भएको उक्त गीतको शब्द रचना स्वयं गायक आचार्यकै रहेको छ, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । यस गीतलाई shabdartha music ले बजारमा ल्याएको छ। स्मरण रहोस् गायक आचार्यले यस अघि गायिका अस्मिता अधिकारी संग दुइमुटु एउटै पारी भन्ने प्रेमिल गीत ल्याएका थिए।आचार्यका गीत youtube मा matr... थप पढ्नुहोस्