fbpx

गायक मातृका आचार्यको ‘मनभित्र रहेको हिमाल खुल्यो’

काठमाडौं । नेपाली आधुनिक गित संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक मातृका आचार्यको 'मन भित्रको हिमाल' सार्वजनिक भएको छ । मार्मिक गीत घाटमा मलाई तथा नेपाल आइडल सिजन २ मा सहभागी गायिका अस्मिता अधिकारी संग दुइमुटु एउटै पारी माया साँचौन भन्नेप्रेमिल गीत लिएर आएका गायकको यो तेस्रो गीत हो । आचार्यका हरेक गितमा मिठा मिठा शब्दको माला बुनिएका हुन्छन्, मन भित्रको हिमाल बल्ल खुल्न थाल्यो गित पनि निकै ... थप पढ्नुहोस्