fbpx

सुटुक्क आइन नेपाल आइडलकी अस्मिता मातृकासंग ‘दुई मुटु एउटै पारी’

काठमाडौं । नेपालकै पहिलो रियालिटी शो नेपाल आइडलको सिजन २ को फाइनलबाट चौथो सथान हासिल गर्न सफल अस्मिता अधिकारी मातृकासंग मुटु जोड्दै छिन् । नेपाल आइडलबाट आम दर्शकको मन जितेकी अस्मिता गायक मातृका आचार्यको 'दुई मुटु एउटै पारी' आधुनिक गितमा मुटु जोड्न आएकी हुन् । गायक मातृकाकै शब्द र स्वर रहेको दुई मुटु एउटै पारीमा अस्मिता अधिकारीको स्वर तथा पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । मायालु जोडीहरुका ल... थप पढ्नुहोस्