fbpx
मातृका यादव

उद्योगमन्त्री यादवले गरे कर्मचारीमाथि हातपातको प्रयास

काठमाडौं । बहालवाला उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले कर्मचारीमाथि हातपातकाे प्रयास गरेका छन् । पहिलो पटक वन मन्त्री हुँदा ललितपुरका स्थानिय विकास अधिकारीलाई उनले ट्वाइलेटमा थुनेर चर्चामा आएका थिए । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका यादवले आफ्नाे निजी सचिवमार्फत घूस खाएर अनियमित सरूवा गरेकाे आरोप लागेपछि मन्त्रालय भित्र नै बबन्डर मच्चिएको हाे । निजी सचिव प्रेम आचार्य... थप पढ्नुहोस्

पर्याप्त छलफल नगरिकनै भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित भएकामा सांसदहरूकाे आपत्ती

काठमाडौं । प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । भूउपयोग विधेयकमाथिको छलफलमा सांसद दिव्यमणि राजभण्डारीले छलफलविना समिति र संसद्बाट विधेयक... थप पढ्नुहोस्