fbpx
Muktinath-bikash-bank

मुक्तिनाथ बैंकको नाफामा ४८ प्रतिशतको वृद्धि

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ३ महिनामा २० करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष भन्दा ४७.९३ प्रतिशतले धेरै भएको बैंक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गत वर्ष मुक्तिनाथले १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस त्रैमास सम्ममा खुद ब्याज आम्दानी पनि ६५.०५ प्रतिशतले बढोत्तरी गरेर ४२ करोड ५७ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ... थप पढ्नुहोस्