fbpx
mechi-bhansar

अनुदान बर्षेनी बढिरहेको छ तर निर्यात ब्यापारमा खास सुधार छैन

काठमाडौं। नेपालको निर्यात ब्यापारलाई बढाउन चैतसम्म २३ करोड ९० लाख रुपैयाँ वितरण गरिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक मौद्रिक समिक्षा गर्दै निर्यात अनुदान बढ्दै गएको जनाएको छ। केन्द्रीय बैंकका अनुसार, गत बर्ष चैतसम्म २१ करोड १४ लाख रुपैयाँ मात्र यस्तो अनुदान दिइएको थियो। आर्थिक बर्ष २०६८/६९ देखि अहिलेसम्म १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ निर्यात अनुदान वितरण भइसकेकोछ । ... थप पढ्नुहोस्