fbpx
press

विधेयक फिर्ता गर्न संचारमन्त्रीसंग कुरा गर्छु: सभामुख,प्रेस युनियन देशब्यापी आन्दोलनमा,

काठमाडौं । संघीय संसदका सभामुख कृष्णबहादुर महराले सर्वत्र चासोको विषय बनेको मिडिया काउन्सिल विधेयकबारे आफू गम्भीर बनेको बताएका छन् । उनले संसदमा गत बिहीबार दर्ता भएको विधेयकका बारेमा प्रेस जगतमा चर्को विरोध भएकाले त्यसलाई फिर्ता गर्न वा अन्य विकल्पका बारेमा सल्लाहकारी भूमिका खेल्न आफू तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनका पदाधिकारीहरुले मंगलबार बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख महराल... थप पढ्नुहोस्