fbpx
Madhav-Kumar-Nepal

कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । सोभियत कम्युनिष्ट सिद्धान्तको प्रेस सञ्चालनको तयारीमा सरकार प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार ... थप पढ्नुहोस्