fbpx

‘ब्लड प्रेसर’का रोगीले खाने ट्याबलेट स्वास्थका लागि घातक, फर्माचिमलाई कानुनको साथ !

यसका अतिरिक्त जोर्डनियन युनाइटेड फर्मासिटिकल्स म्यानुफ्याक्चरिङ कम्पनीले उत्पादन गरिहेको एन्जिनेट र को–एन्जिनेट तथा इन्डियन टोरेन्ट फर्मासिटिकल्सले उत्पादन गर्दै आएको भल्जार ट्याब्लेटलाई पनि प्रतिबन्ध लगाइएको छ। भल्जार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ। यो औषधि फर्माचिम प्रा.लिले नेपालमा वितरण गर्दै आएको छ। ‘यो औषधि अहिले पनि बजारमा उपलब्ध छ र बिक्री भइरहेको छ,’ काठमाडौं । विश्वका धे... थप पढ्नुहोस्